२३ जेठ, काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।
असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज
TOPICS:समाचार
![](http://www.dikshannews.com/wp-content/uploads/2022/06/cabinet-meeting-777x437.jpg)
Posted By: दीक्षण दैनिक २३ जेष्ठ २०७९, सोमबार १९:०२
![](http://www.dikshannews.com/wp-content/uploads/2019/04/wanted-add.gif)
९ माघ २०८१, बुधबार १९:५८
मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना
९ माघ २०८१, बुधबार १८:५७
२०८१ माघ ९ गतेको क्लिक गरेर Epaper पढ्नु होस
९ माघ २०८१, बुधबार १९:४१
Be the first to comment on "असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज"