चरिकोट–एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने भएका छन । शान्ती माया पाख्रिन यस पटक प्रतिनिधी सभामा एमालेको समानुपातिक कोटा बाट सांसद हुने पकका भएको छ । उनी २०६४ मा भएको संबिधान सभाको निर्वाचनमा एमालेको कोटाबाट पनि समानुपातिक सभासद थिइन । त्यसैगरी एमाले बैकल्पीक केन्द्रिय सदस्य रचना खडका पनि प्रदेश नंम्बर ३ बाट प्रदेश सभामा सासद हुने भएकी छिन । त्यसैगरी यस प्रदेशबाट एमालेबाट सरस्वती बस्नेत पनि प्रदेश सभामा सांसद हुने पक्का भएको छ । । एमालेको बिहिबार बसेको बैठकले निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावली उनीहरुको नाम पठाएसँगै उनी सभासद हुने निश्चित भएको छ
एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने
Posted By: दीक्षण दैनिक १४ पुष २०७४, शुक्रबार १६:३१
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने"