दोलखामा करेन्ट सट हुदाँ एकको ज्यान गयो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ४ मा आज करेन्ट सट हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गभ्भिर घाइते भएका छन । सो करेन्ट सटमा परि पाँचथर जिल्ला फागुनन्द गाउँपालिका ५ का २३ बर्षिय नविन चोन्जोङको मृत्यू भएको छ । सो ठाउँका २५ बर्षिय प्रकास चोन्जोङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरिक्षक प्रमोद कार्की बताए । घाइते चोन्जोङ अहिले होस आएको पनि प्रहरी बताएको छ ।

Shares