चरिकोट–दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ४ मा आज करेन्ट सट हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गभ्भिर घाइते भएका छन । सो करेन्ट सटमा परि पाँचथर जिल्ला फागुनन्द गाउँपालिका ५ का २३ बर्षिय नविन चोन्जोङको मृत्यू भएको छ । सो ठाउँका २५ बर्षिय प्रकास चोन्जोङ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरिक्षक प्रमोद कार्की बताए । घाइते चोन्जोङ अहिले होस आएको पनि प्रहरी बताएको छ ।
दोलखामा करेन्ट सट हुदाँ एकको ज्यान गयो
TOPICS:घटना

Posted By: दीक्षण दैनिक ५ आश्विन २०७५, शुक्रबार १९:११

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९