कोरोना परिक्षणमा –दोलखाका पाँच जनाको रिपोट नेगेटिभ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखा सदरमुकाम चरिकोट स्थीत प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिराखेका पाँच जनाको रिपोट नेगेटिभ आएको छ । यो सँगै दोलखामा कोरोना नभएको पुष्टी भएको हो ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "कोरोना परिक्षणमा –दोलखाका पाँच जनाको रिपोट नेगेटिभ"

Leave a comment

Your email address will not be published.


*