खरिढुङ्गामा बेवारिसे लाश फेला प¥यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको भिमेश्वर नगरपालिका वडा नंम्वर ९ स्थीत खरिढुङ्गाको फुलबारीमा आज बेवारिसे लाश फेला परेको छ । मृतक कैलाली जिल्ला गोदावरी नगरपालिका स्थीत ३ धनगढी बस्ने अन्दाजी ४० देखी ४५ बर्षकोे पल्टु चौधरीको रहेकोे जिल्ला प्रहरी दोलखाका प्रबक्ता प्रहरी निरिक्षक माधव काफ्लेले बताए । उनको मृत्यू कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिराखेको उनको भनाई रहेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "खरिढुङ्गामा बेवारिसे लाश फेला प¥यो"

Leave a comment

Your email address will not be published.


*