चरिकोट–दोलखाको भिमेश्वर नगरपालिका वडा नंम्वर ९ स्थीत खरिढुङ्गाको फुलबारीमा आज बेवारिसे लाश फेला परेको छ । मृतक कैलाली जिल्ला गोदावरी नगरपालिका स्थीत ३ धनगढी बस्ने अन्दाजी ४० देखी ४५ बर्षकोे पल्टु चौधरीको रहेकोे जिल्ला प्रहरी दोलखाका प्रबक्ता प्रहरी निरिक्षक माधव काफ्लेले बताए । उनको मृत्यू कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिराखेको उनको भनाई रहेको छ ।
खरिढुङ्गामा बेवारिसे लाश फेला प¥यो
TOPICS:राष्ट्रीय समाचार

Posted By: दीक्षण दैनिक ९ कार्तिक २०७५, शुक्रबार १९:५२

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "खरिढुङ्गामा बेवारिसे लाश फेला प¥यो"