चरिकोट (दीस ) दोलखाको गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि आज धुलिखेल पठाइएको छ । जसमा पुरुष ५१ जना र महिला ३० जना रहेका छन् । पालिकामा साउन २५गते सात जनाको स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा दुई जनाको कोरोना पोजेटिभ देखिएपछि पालिकाका जनप्रतिनीधी, कर्मचारी, प्राथामीक स्वाथ्य केन्द्र सुरीमा कार्यरत कर्मचारिकाे टे«सिङकाे अधारमा स्वाब संकलन गरिएको हो ।
गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि पठाइयो

Be the first to comment on "गौरीशंकर गाउँपालिकाका ८१ जनाको स्वाब संकलन गरेर पिसिआर टेष्टको लागि पठाइयो"