चरिकोट (दीस) ः नेकपा माओवादी केन्द्र, गौरीशंकर गाउँपालिकाको दोस्रो सम्मेलनले युग बहादुर बस्नेतको अध्यक्षतामा ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको छ। शनिबार गौरीशंकर गाउँपालिका–६, गुरुम्फीमा सम्पन्न सम्मेलनले बस्नेतलाई अध्यक्षमा चयन गरेको हो। नवनिर्वाचित कमिटीमा उपाध्यक्षहरूमा नेत्र बहादुर बस्नेत, दावारेन्जी शेर्पा, र निमलेकी शेर्पा रहेका छन्। सचिवमा रोहित बुढाथोकी, सह-सचिवमा प्रकाश बहादुर खड्का, र कोषाध्यक्षमा रामकुमार खड्कासहित अन्य ४५ सदस्यीय नेतृत्व टोली गठन भएको नेकपा माओवादी केन्द्रका दोलखाका प्रवक्ता पुस्कर अधिकारीले जानकारी दिनु भयो ।
गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन
Posted By: दीक्षण दैनिक १४ पुष २०८१, आईतवार १९:२४
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन"