चरिकोट(दीस) –जनयुद्ध दिवस मनाउने क्रममा दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोबाट नेकपा क्रान्तिकारी माओवादीका बैद्य समुहका तीन जना कार्यक्रता जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादी बैद्य कार्यक्रता गोविन्द काफ्ले , भगवान खड्का र कृष्ण उप्रेती रहेका छन । विप्लपको समुहको गतिविधी हो कि भनेर सोधपुछको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १ फाल्गुन २०७६, बिहीबार १५:१०
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ"