चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) –जनयुद्ध दिवस मनाउने क्रममा दोलखाको सदरमुकाम चरिकोट  सातदोबाटोबाट नेकपा क्रान्तिकारी माओवादीका बैद्य समुहका तीन जना कार्यक्रता जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा माओवादी बैद्य कार्यक्रता गोविन्द काफ्ले , भगवान खड्का र कृष्ण उप्रेती रहेका छन । विप्लपको समुहको गतिविधी हो कि भनेर सोधपुछको लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "चरिकोटबाट जनयुद्ध दिवस मनाउने क्रममा बैद्य समुहका तीन जना कार्यक्रता पक्राउ"

Leave a comment

Your email address will not be published.


*