जन्म दिनको अबसरमा सहयोग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका १५ हजार ५ सय ५५ रुपैया सहयोग रकम जुटेको छ । आफ्नो जन्म दिनको अवसर पारेर व्यापारी कमल चौहानले सो रकम नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई मंगलवार हस्तान्तरण गरेका छन । त्यसैगरी उनले सो अवसरमा गौरी शंकर बाल गृह तथा आवाज नेपाल दोलखामा अनाथ बालबालिकालाई बिभिन्न सामाग्री सहित खाद्यान्न सहयोग गरेका छन ।
गौरी शङ्कर बाल गृहका ३१ जना वालवालिकालाई चाउचाउ ,विस्कोट,साबुन ,कचौरा ,डट्पेन लगायतका सामाग्री र अन्यायमा परि न्यायको खोजी गरि बास बसीरहेको आवाज नेपालको स्नेह केन्द्रमा बिभिन्न सामाग्री सहित खाद्यान्न सहयोग गरेको बताए ।

Shares

Dikshan Online TV

Be the first to comment on "जन्म दिनको अबसरमा सहयोग"

Leave a comment

Your email address will not be published.


*