चरिकोट –जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहका बालबालिकाहरुलाई स्टेसनरीका सामान तथा खाद्य बस्तु बितरण गरिएको छ । अन्तर्रा्ष्ट्रिय समन्वय समाज दोलखाका महासचिव कुमार श्रेष्ठको जन्मदिनको अबसरमा गौरिशंकर बाल गृहका बालबालिकाहरुलाई उक्त समान हस्तारण गरेका हुन । सो अबसरमा समाजका अध्यक्ष हरि खत्रीले बाल गृहका बालबालिका अध्ययनमा समाजले सहयोग गर्ने प्रतिबद्धता जनाएको समाजका सचिब नितेश कुमार थामी जननाकरी दिए ।
जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहमा सहयोग
Posted By: दीक्षण दैनिक ५ असार २०७५, मंगलवार १७:४१
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "जन्म दिनको अबसर अबसरमा गौरिशंकर बाल गृहमा सहयोग"