जिल्ला प्रशासन कार्यालय दोलखामा राप्रपाद्धारा धर्ना

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – जिल्ला प्रशासन कार्यालय दोलखामा राप्रपाले आज धर्ना दिएको छ ।देशमा भष्ट्रचार ,महँगी तथा बेरोजगारी बढेको भन्दै राप्रपाले धर्ना दिएको सो पार्टीले जनाएको छ । “देशमा अहिले भष्ट्रचार देश व्यापी भएको छ , महँगीले जनता बाच्नै नै मुश्किल छ ”सोही कारण आन्दोलन गर्नु परेको राप्रपा दोलखाका अध्यक्ष राजन शिवाकोटीले बताउनु भयो ।आन्दोलन चरणबद्ध हुने उहाँले बताउनु भयो । देश विकासको लागि राप्रपाको विकल्प नरहेको उहाँको भनाई रहेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखामा राप्रपाद्धारा धर्ना"

Leave a comment

Your email address will not be published.


*