तामाकाेसि नदिमा हराएका पवटीका भुजेलकाे लास फेला

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)– माछा मार्ने क्रममा तामाकाेसि नदीमा बेपत्ता भएका मेलुङ १ का दिपक भुजेलकाे लास फेला परेकाे छ ।जिल्ला प्रहरी दाेलखाका अनुसार उनकाे लास तामाकोसी गाउँपालिका १ मा फेला परेकाे हाे ।उनी जेठ ११ गते माछा मार्ने क्रममा तामाकोसीमा हराएका थिए ।

Shares

Dikshan Online TV

Be the first to comment on "तामाकाेसि नदिमा हराएका पवटीका भुजेलकाे लास फेला"

Leave a comment

Your email address will not be published.


*