चचरिकोट (दीस) –दोलखाको तामाकोसी गाउँपालिका ३ जफेमा मंगलबारबाट लक्ष्मी बैकले कारोबार सुरु गरेको छ । बैकको शाखाको पालिकाका अध्यक्ष ईस्वरचनद्य्र पोखरेलले एक समारोहका बिच उद्धघाटन गरेका छन् । शाखा उद्धघाटन पछि प्रतिक्रिया दिँदै पोखरेलले पालिकाको केन्द्रमा नै बैकले सेवा सुचारु गर्नाले स्थानीयले बैकको सेवा आफनै ठाँउमा पाउने बाताबरण भएको बताए । केन्द्रमा बैकको सेवा नहुँदा पालिकाका स्थानीय बैकको सेवा लिन चरिकोट धाउनु पर्ने अबस्था रहेको थियो । बैकले कारोबार संन्चालन गरे सँगै स्थानीयले आफ्नै ठाउँमा सेवा लिन पाएकोमा खुसी लागेको एक स्थानीयले बताए । बैकबाट जनताले पालिकाको सबै कारोबार गर्न पाउने बताइएको छ । लक्ष्मी बैकले छिटै कालिन्चोक गाउँपालिकामा सेवा संन्चालन गर्न लागेको बैकका दिपेन्द्र घिमिरेले जानकारी दिए ।
तामाकोसी गाउँपालिका जफेमा लक्ष्मी बैकले ग¥यो कारोबार सुरु
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २७ श्रावण २०७७, मंगलवार २०:१८
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "तामाकोसी गाउँपालिका जफेमा लक्ष्मी बैकले ग¥यो कारोबार सुरु"