काठमाडौं- नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा गरिएको प्रयोगशाला परीक्षणका क्रममा बाँकेमा ४७ जना र अन्य जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ जना महिलामा १ जनामा संक्रमण देखिएको छ। त्यस्तै अन्य जिल्लामा ६ जनामा देखिएको हो।नेपालमा कोरोना भाइरसका कारण हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्
थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो
TOPICS:कोरोना महामारी

Posted By: दीक्षण दैनिक ५ जेष्ठ २०७७, सोमबार १६:३७

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "थप ५३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३५७ पुग्यो"