चरिकोट (दीस) – दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दाेलखाका अनुसार ८ जनामा गरिएको पीसीअार टेष्ट ५ जनामा काेराेना संक्रमण भएको हाे । संक्रमण हुनेमा ३ जना महिला र २ जना पुरूष रहेका छन्।दाेलखामा बिहिबार एकै दिन १३ जनामा काेराेना संक्रमण भएको थियाे ।दाेलखामा पछिल्लो पटक सदरमुकाम चरिकोटमा संक्रमण देखा परेकाे छ । संक्रमण बढेसँगै दाेलखामा भाेलि देखि ६ दिन लकडाउन गर्न लागिएको छ
दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण

Posted By: दीक्षण दैनिक ६ कार्तिक २०७७, बिहीबार २२:०४

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:२९
नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि
६ फाल्गुन २०८१, मंगलवार २०:३०
Be the first to comment on "दाेलखामा अाज थप पाँच जनामा काेराेना संक्रमण"