चरिकोट(दीस) – नेपाली कांगे्रस दोलखाले आफ्ना नेतालाई गृह जिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको बुधबार गरिएको गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले आज शंख जुलुस निकालिएको छ । कांग्रेस र कांग्रेसका नेतामाथि सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित शंख जुलुस निकालेको हो ।सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयबाट सरकारविरुद्ध शंख जुलुस निकालिएको थियो ।जुलुसलगत्तै सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले सरकारी रवैयाको विरोध गरेको थियो।सातदोबाटोमा आयोजित कोणसभामा कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए । सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको बताए । आज चरिकोट भएको जुलुसमा नेपाली कांगे्रसका नेता कार्यक्रता सहभागि भएका थियो । बुधबार बिवाद कारण रोकिएको पुलको उद्धघाटन नेता पौडेलले गरेका छन् ।
गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले निकाल्यो शंख जुलुस
TOPICS:मुख्य खबर

Posted By: दीक्षण दैनिक १८ मंसिर २०७७, बिहीबार १८:३२

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "गिरफ्तारीको विरोधमा दोलखा कांग्रेसले निकाल्यो शंख जुलुस"