देबदास स्मृती पुरुस्कारबाट खतिवडा र राउत सम्मानित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–यस बर्षको देबदास स्मृती पुरुस्कारबाट दोलखाका २ जना पत्रकार सम्मानित भएका छन । सम्मानीत हुने पत्रकारमा नागरिक दैनिकमा दोलखामा कार्यरत पत्रकार रमेश खतिवडा र सौर्य दैनिकमा कार्यरत पत्रकार निता राउत रहेको छन । नेपाल पत्रकार दोलखा शाखाले आज उनीहरुलाई सम्मान गरेको हो ।

Shares

Be the first to comment on "देबदास स्मृती पुरुस्कारबाट खतिवडा र राउत सम्मानित"

Leave a comment

Your email address will not be published.


*