दोलखाको समग्र बिकासमा बाम गठबन्धनको विजयी आवस्यक ःचौलागाई

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–प्रदेशसभाका दोलखा ख का बाम गठबन्धनका उम्मेदार पशुपति चौलागाईले नयाँ परिवर्तनको बाम गठबन्धनलाई बिजयी गराउनु पर्ने बताएका छन । लादुकमा भएको बाम गठबन्धनको चुनाबी कार्यक्रमा बोल्दै चौलागाईले दोलखाको समृद्धीको बाम गठबन्धनलाई विजयी गराउन दोलखाका जनता सँग आग्रह गरे । समाज परिबर्तनको लागि बाम गठबन्धन बिजयी गराउनु पर्ने बताए । बाम गठबन्धन विजयल मात्र देशले आर्धिक समृद्धी प्राप्त गर्ने त्यसतर्फ जनता सचेत रहनु पर्ने उनको कथन रहेको छ । दोलखाको उत्तरी भेग उर्जाको निम्ती धनी भएको र उर्जा बिकासको लागि आफु सधै तयार रहेको उनको भनाई रहेको छ । उत्तरी भेग बामहरुको बचसर््व रहेको कारण आफनो बिजयी सुनिश्चीत रहेको पनि उनको दाबी छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाको समग्र बिकासमा बाम गठबन्धनको विजयी आवस्यक ःचौलागाई"

Leave a comment

Your email address will not be published.


*