चरिकोट, पुस २०–दोलखामा थप ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दोलखाका अनुसार गत १८ गते चरिकोट अस्पतालबाट २५ जनाको स्वाब संकलन गरि पिसीआर टेष्ट गर्दा ३ पुरुष र ३ महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

Be the first to comment on "दोलखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि"