दोलखामा निर्वाचनमा १५ सय कर्मचारी खटिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट÷मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनकालागि दोलखामा १५ सय बढी कर्मचारी परिचालन गरिएको छ । सो निर्वाचन सम्पन्न गर्न विभिन्न तहका १५ सय बढी कर्माचारी खटाइएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा १५ सय ६६ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय दोलखाले बताएको छ । एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरुगरी ८ जना खटाइएको मुख्य निर्वाचन जिल्ला निर्वाचन कार्यालय को भनाई छ । जिल्ला का दुई अस्थायी मतदान केन्द्रमा भने ३ –३ जना गरी ६ जना कर्मचारी खटाइएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा निर्वाचनमा १५ सय कर्मचारी खटिने"

Leave a comment

Your email address will not be published.


*