दोलखाको पछिल्लो मतपरिणाम प्रतिनिधिसभा बामगठबन्धनका उम्मेदार पार्बत गुरुङ ४७ हजार ३ सय ११ मत प्रात्त गरेका छन । लोकतान्त्रिक गठबन्धनका उनलाई रुद्र खड्काले २०,हजार २ सय ५४ पछ्याएका छन । त्यसैगरी प्रदेश १ बाम गठबन्धनका विशाल खड्काले २३ हजार ४सय ७८ मत पाएका छन लोकतान्त्रिक गठबन्धनका बर्मा लामाले ११ हजार ६सय २९ मत ल्याएर पछ्याएका छन । दोलखा प्रदेश २ मा बाम गठबन्धनका पशुपति चौलागाई २० हजार ६सय १७ मत ल्याएका छन । त्यसैगरी लोकतान्त्रिक गठबन्धनका केशब चौलागाइ ९,हजार ५सय २२ ल्याएका छन । त्यसैगरी मालेका लालकुमार केसी ३ हजार १ सय ७४ मत प्राप्त गरेका छन ।
दोलखामा बाम गठबन्धन विजयी नजिक
Posted By: दीक्षण दैनिक २३ मंसिर २०७४, शनिबार ०८:१०
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "दोलखामा बाम गठबन्धन विजयी नजिक"