दोलखामा २१ जना कैदी मतदाता

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट÷मंसिर चार गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट एक्काईस जना मतदाता रहेका छन् । निर्वाचन आयोगले तयार गरेको अस्थायी मतदाता सूचि अनुसार एक्काई जनाले मतदान गर्न पाउने भएका हुन् । विभिन्न आरोपमा कसुरदार ठहरिएर जेल सजायँ पाएका एक्काईस जनाले मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । उनीहरुलाई जिल्ला कारागार चरिकोटमा नै मतदान केन्द्र राखि मतदान गर्न दिईने छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा २१ जना कैदी मतदाता"

Leave a comment

Your email address will not be published.


*