चरिकोट÷मंसिर चार गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दोलखाबाट एक्काईस जना मतदाता रहेका छन् । निर्वाचन आयोगले तयार गरेको अस्थायी मतदाता सूचि अनुसार एक्काई जनाले मतदान गर्न पाउने भएका हुन् । विभिन्न आरोपमा कसुरदार ठहरिएर जेल सजायँ पाएका एक्काईस जनाले मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । उनीहरुलाई जिल्ला कारागार चरिकोटमा नै मतदान केन्द्र राखि मतदान गर्न दिईने छ ।
दोलखामा २१ जना कैदी मतदाता

Posted By: दीक्षण दैनिक २५ कार्तिक २०७९, शुक्रबार १८:१४

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "दोलखामा २१ जना कैदी मतदाता"