चरिकोट (दीस) –दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालको आज निधन भएको छ । उद्योग बाणिज्य बागमती प्रदेशका सदस्य समेत रहेका रिमालले आफ्नै घरमा झुण्डीएर आत्मा हत्या गरेका छन् । उनले आज विहान १० बजेर ३० मिनेट जाँदा आफ्नै घरमा आत्मा हत्या गरेको बताइएको छ । परिवारले उनको उदार गरि थप उपचारको लागि चरिकाेट अस्पताल लगेका थिए । अस्पातालमा पु¥याएको केही समयमा उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनी नेपाली कांगे्रस दोलखाका सचिब सन्तोष रिमालका दाजु हुन् ।
दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालको निधन
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक १२ चैत्र २०७७, बिहीबार १४:५८
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "दोलखा उद्योग बाणिज्य संघका महासचिब हेमराज रिमालको निधन"