दीक्षण समाचार चरिकोट, पुस ८ –दोलखाको भीमेश्वर नगरपालिका ५ स्थित धरमघरमा ट्रक दुर्घटना हुँदा एक पुरुषको मुत्यु भएको छ । नवलपरासीबाट लामा कन्ट्रक्सनको सामान लिएर आउँदै गरेको ट्रक धरमघरमा दुर्घटना भएको दोलखाकी प्रहरी निरक्षक रुक्सा बज्रचार्यले बताइन् । मृतक पुरुषको ट्रकको सहचालक रहेको भएपनि सनाखत भईसकेको छैन । दुर्घटनामा परि ट्रकका चालक घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गयाे

Be the first to comment on "धरमघरमा ट्रक दुर्घटना हुँदा सहचालकको ज्यान गयाे"