चरिकोट (दीस)ः गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदान स्थल रहने भएको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि यी स्थलहरू तय गरिएको हो । नौ वटा वडाहरू रहेको गौरीशंकर गाउँपालिकामा कुल १२ वटा मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ। कार्यालयका अनुसार वडा नम्बर ९ मा तीनवटा, वडा नम्बर ८ मा दुईवटा तथा अन्य वडाहरूमा एक–एक मतदान स्थल रहने कार्यालयको भनाइ रहेको छ ।
निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने
Posted By: दीक्षण दैनिक २५ कार्तिक २०८१, आईतवार १४:४३
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने"