चरिकोट (दीस) –नेपाली कांग्रेस दोलखाका पुर्व सभापति देवी प्रसाद न्यौपानेको आज रुखले किचेर निधन भएको छ । स्थानीयका अनुसार तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थित घरनजिकै काटेको रुखको मुढा पल्टिएर किच्दा ७१ बर्षिय न्यौपानेको घटना स्थलमा नै मृत्यु भएको हो । उनी नेपाली कांगे्रस दोलखाका पुराना नेता हुन । उनलाई दोलखामा सरल नेताको रुपमा मानिने गरिएको थियो ।
नेपाली कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको रुखले किचेर निधन

Be the first to comment on "नेपाली कांग्रेस दोलखाका पुर्व सभापति न्यौपानेको रुखले किचेर निधन"