काठमाडौं । नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नक्सा पारित । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको हाे । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो
नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित
Posted By: दीक्षण दैनिक ६ जेष्ठ २०७७, मंगलवार १२:१८
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित"