नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नेपालको नक्सा पारित । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन् । सुगौली सन्धि अनुसार लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको हाे । सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरासहितको नक्सा जारी गर्ने घोषणा गरेका थियो

Shares

Dikshan Online TV

Be the first to comment on "नेपाल सरकारद्वारा लिम्पियाधुरासहितको नयाँ नक्सा पारित"

Leave a comment

Your email address will not be published.


*