चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम रोजगारीमा संलग्न हुन आवेदन दिन आग्रह गरेको छ । बेरोजगारहरुलाई आगामी आर्थिक वर्षका लागि न्यूनतम रोजगारीमा आवेदन दिन आग्रह गरेको हो ।
न्यूनतम रोजगारीमा संलग्न हुनक ालागि चाहने नगर भित्रका १८ वर्ष उमेर पुगी ५९ वर्ष सम्मका बेरोजगारहरुलाई आफूू बसेको वडा कार्यालायमा आवेदन दिन आग्रह गरिएको मुख्य प्रशासकीय अधिकृत विकससेन ढकालले जानकारी दिनुभयो । फागुन ३० गते सम्म आवेदन दिन सकिने उहाँको भनाई रहेको छ ।
न्यूनतम रोजगारीमा संलग्न हुन आवेदन माग

Be the first to comment on "न्यूनतम रोजगारीमा संलग्न हुन आवेदन माग"