चरिकोट, दीक्षण समाचार: नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न अधिवेशनले प्रदिप नारायण मानन्धरलाई अध्यक्षमा चयन गरेको हो।त्यस्तै, संघको उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा गणेश कुमार श्रेष्ठ, सह–सचिवमा तुंगराज आचार्य चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा रतिराम शिवाकोटी, कृष्ण शिवाकोटी, डम्बर बहादुर तामाङ, कोमल बहादुर कार्की, र शरण कुमार प्रधान चयन भएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ दोलखामा नयाँ नेतृत्व चयन
Posted By: दीक्षण दैनिक १० कार्तिक २०८१, शनिबार १८:४०
९ माघ २०८१, बुधबार १९:५८
मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना
९ माघ २०८१, बुधबार १८:५७
२०८१ माघ ९ गतेको क्लिक गरेर Epaper पढ्नु होस
९ माघ २०८१, बुधबार १९:४१
Be the first to comment on "नेपाल प्रजातन्त्र सेनानी संघ दोलखामा नयाँ नेतृत्व चयन"