पेरुलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

 

काठमाडौं, ८ असार –

पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स रुसमा जारी विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कलियन एमबाप्पेले गरेको एकमात्र गोल फ्रान्सको जितमा निर्णायक बन्यो । हारसँगै पेरुको भने एक खेलअगावै विश्वको अन्तिम १६ मा स्थान बनाउने सम्भावना सकिएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "पेरुलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा"

Leave a comment

Your email address will not be published.


*