प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार  फागुन २१

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको चिकित्सकहरुले बताएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल"

Leave a comment

Your email address will not be published.


*