चरिकोट (दीस) –दोलखाको भिमेश्वर नगरपालिकामा आजदिउँसो १२ बाट सात दिन लकडाउन हुने भएको छ । संङकट व्यबस्थापन समितिकाे बैठकले नगरपालिकामा २७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । पछिल्लो समय दोलखाको भीमेश्वर नगरपालिका ४ जनामा कोरोना देखिए लकडाउन गर्न लागिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए । आजबाट नगरपालिकामा ७ दिन पुर्ण लकडाउन हुने जनाइएको छ ।
भिमेश्वर नगरपालिकामा आजबाट सात दिन लकडाउन हुने

Be the first to comment on "भिमेश्वर नगरपालिकामा आजबाट सात दिन लकडाउन हुने"