चरिकोट(दीस)ः भीमेश्वर नगरपालिकाले नगर भित्र घर निर्माण गरी संस्थागत भाडा लगायबापत १० प्रतिशत कर तिर्न सूचना जारी गरेको छ । भीमेश्वर नगरको आर्थिक ऐन २०८१ मा ब्यवस्था भए बमोजिम नगरले सो सूचना जारी गरेको हो । सूचनामा भीमेश्वर नगर भित्र घर निर्माण गरी संस्थागत भाडा लगाएमा भाडा रकमको १० प्रतिशत तथा ब्यक्ति वा परिवारलाई भाडा लगाएमा २ दशमलब ५ प्रतिशतले कर बुझाउन भनिएको छ । घरभाडा करसमेत थपिँदा ब्यापार ब्यवसाय चौपट भईरहेको चरिकोट बजारमा ब्यवहारिक रुपमा अभैm घरभडा बढ्ने भएकोले ब्यवसाय अझै खस्कने ब्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् ।
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
Posted By: दीक्षण दैनिक ८ कार्तिक २०८१, बिहीबार १२:१५
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह"