विगु गाँउपालिकामा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–दोलखाको विगु गाँउपालिका स्थीत खहरेमा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु भएको छ । खहरेमा बा १४ प १६८१ नम्बरको बलेरो दुर्घटना भएको हो । सो दुर्घटनामा ६ जना घाइते भएको स्थानीय बताएका छन । दुर्घटना परी स्थानीय टीका बहादुर खत्री र ईश्वरी थापाको ज्यान गएको हो । घाइतेको सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइराखेको विगु गाँउपालिकाका सुचना अधिकारी लेखनाथ चौलागाई जानाकारी दिए ।

Shares

Be the first to comment on "विगु गाँउपालिकामा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*