चरिकोट–दोलखाको विगु गाँउपालिका स्थीत खहरेमा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु भएको छ । खहरेमा बा १४ प १६८१ नम्बरको बलेरो दुर्घटना भएको हो । सो दुर्घटनामा ६ जना घाइते भएको स्थानीय बताएका छन । दुर्घटना परी स्थानीय टीका बहादुर खत्री र ईश्वरी थापाको ज्यान गएको हो । घाइतेको सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइराखेको विगु गाँउपालिकाका सुचना अधिकारी लेखनाथ चौलागाई जानाकारी दिए ।
विगु गाँउपालिकामा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु
Posted By: दीक्षण दैनिक २७ जेष्ठ २०७५, आईतवार २२:३७
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "विगु गाँउपालिकामा बलेरो दुर्घटना हूँदा २ जनाको मृत्यु"