नाम्दू –वैतेश्वर गाँउपालिकामा समाबेसी विपत जोखिम तालिम मंगलबारबाट शुरु भएको छ । सिबियम नेपाल काठमाडौको आर्थिक सहयोगमा तथा वैतेश्वर गाँउपालिकाको संयोजकत्वमा सो तालिम शुरु भएको हो । तालिममा गाँउपालिका भित्रका स्वास्थ्य संस्थाका प्रतिनिधी तथा विद्यालयका शिक्षक, शिक्षिकाको सहभागिता रहेको छ । उक्त तालिम कार्यक्रमको गाँउपालिकाका स्वास्थ्य इकाई प्रमुख रुपेश चापाँईगाई अध्यक्षता ,गाँँउपालिकाका उपप्रमुख रविचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा तथा गाँउपालिकाका प्रसासकिय अधिकृत सुरेश आचार्य आतिथ्यतामा तालिमको शुरुवात भएको हो । तालिमको प्रशिक्षण लेप्रोसी मिसन अस्पतालका राजकुमार पौडेल र दिर्घराज धितालले दिएका छन ।
विपत जोखिम तालिम मंगलबारबाट शुरु
TOPICS:स्थानीय समाचार
Posted By: दीक्षण दैनिक १९ मंसिर २०७५, बुधबार १८:०३
९ माघ २०८१, बुधबार १९:५८
मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना
९ माघ २०८१, बुधबार १८:५७
२०८१ माघ ९ गतेको क्लिक गरेर Epaper पढ्नु होस
९ माघ २०८१, बुधबार १९:४१
Be the first to comment on "विपत जोखिम तालिम मंगलबारबाट शुरु"