दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।
शिवरात्री मनाउन सहयोग उठाइरहेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक ९ फाल्गुन २०७६, शुक्रबार १९:३३
३० भाद्र २०८१, आईतवार १९:०१
गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते
३० भाद्र २०८१, आईतवार १९:५१
गाैरीशंकर गाउँपालिका–४ झ्याकुमा बोलेरो जिप दुर्घटना हुँदा घाइते २ जनाकाे मृत्यु
३० भाद्र २०८१, आईतवार १४:२४
कार्यवाहक सभापतिको जिम्मेवारी पाण्डेलाई
३० भाद्र २०८१, आईतवार १४:२०
दोलखाका ४ सय ५० भन्दा बढी युवाले पाए तालिम
३० भाद्र २०८१, आईतवार १४:३०
पशुपन्छी तथा मत्स्य रोग निदानको सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
३० भाद्र २०८१, आईतवार १३:०२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका एक व्यक्ति
३० भाद्र २०८१, आईतवार १४:०४
कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने
३० भाद्र २०८१, आईतवार ०७:४०
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
३० भाद्र २०८१, आईतवार १२:४४
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
३० भाद्र २०८१, आईतवार १३:१९
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
३० भाद्र २०८१, आईतवार १५:५६
माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
३० भाद्र २०८१, आईतवार १९:३३
अख्तियारको प्रतिवेदनः एक हजार पाँच सय ५४ प्रतिवादी, आठ अर्ब ४० करोडभन्दा बढी माग दाबी
३० भाद्र २०८१, आईतवार १२:०९
शौचालयबाट कैदी फरार
३० भाद्र २०८१, आईतवार १२:४१
सुनको मूल्यमा कीर्तिमान
३० भाद्र २०८१, आईतवार ०७:३६
ताप्लेजुङमा भूकम्पको धक्का
३० भाद्र २०८१, आईतवार ०७:४३
यस्तो छ आजको विनिमय दर
३० भाद्र २०८१, आईतवार ११:१४
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
३० भाद्र २०८१, आईतवार १५:५१
Be the first to comment on "शिवरात्री मनाउन सहयोग उठाइरहेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु"