चरिकोट(दीस)ः गौरीशंकर बहुमुखी क्याम्पसमा सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको आयोजना मा सम्पन्न कार्यक्रममा ट्राफिक चेतना तथा सडक सुरक्षा सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई ट्राफिक नियमको आधारभुत जानकारी, ट्राफिक नियमको पुर्ण पालना लगायतका विषयमा जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराईले प्रशिक्षण दिनुभएको थियो ।
सडक सुरक्षा कार्यक्रम सम्पन्न
Posted By: दीक्षण दैनिक २० मंसिर २०८१, बिहीबार २१:१५
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "सडक सुरक्षा कार्यक्रम सम्पन्न"