चरिकोट (दीस) ः “स्वर्गीय नेता भीम बहादुर तमाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१“ हुने भएको छ । नेविसंघ दोलखाको आयोजनामा यो प्रतियोगिता हुने भएको हो । दोलखाको सदरमुकाम चरिकोटमा हुने यो प्रतियोगिता भदौ २४ देखि २९ गतेसम्म अन्तर पालिका माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय तथा टिमहरू टिम दर्ता भईसकेको नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले बताउनुभयो । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण पनि नेविसंघको फेसबुक पेजबाट गरिने उहाँले जानकारी दिनु भयो । नेविसंघले यसअघि सम्पन्न पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणको खेल आयोजना गरेको हो। प्रतियोगिताको उद्देश्य विद्यालय स्तरमा खेलाडी उत्पादन गर्ने र खेलकुदलाई प्रोत्साहन यो प्रतियोगिता गरिएको उहाँले बताउनु भयो ।
“स्वर्गीय नेता भीम बहादुर तमाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१“ हुने
Posted By: दीक्षण दैनिक २३ भाद्र २०८१, आईतवार ११:३७
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "“स्वर्गीय नेता भीम बहादुर तमाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिता २०८१“ हुने"