काठमाडौं । । १० दिन ढिलो आगमन भएको मनसुन १९ दिन ढिलो गरी बाहिरिएको छ । नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत १० जुनमा आगमन हुनुपर्ने मनसुन १० दिन ढिलो गरी जुन २० मा नेपाल प्रवेश गरेको थियो । महाशाखाका अनुसार २३ सेप्टेम्बरमा बाहिरिनुपर्ने मनसुन १९ दिन ढिलो गरी आजबाट बाहिरिएको छ ।आज राति देशभरको मौसम सफा रहनेसमेत महाशाखाले जनाएको छ ।
१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन
TOPICS:विविध
Posted By: दीक्षण दैनिक २६ आश्विन २०७६, आईतवार ०७:४०
९ माघ २०८१, बुधबार १९:५८
मेलुङ गाउँपालिका-१ पवटीमा अस्थायी प्रहरी चौकी स्थापना
९ माघ २०८१, बुधबार १८:५७
२०८१ माघ ९ गतेको क्लिक गरेर Epaper पढ्नु होस
९ माघ २०८१, बुधबार १९:४१
Be the first to comment on "१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन"