१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौं । । १० दिन ढिलो आगमन भएको मनसुन १९ दिन ढिलो गरी बाहिरिएको छ । नेपाल जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत १० जुनमा आगमन हुनुपर्ने मनसुन १० दिन ढिलो गरी जुन २० मा नेपाल प्रवेश गरेको थियो । महाशाखाका अनुसार २३ सेप्टेम्बरमा बाहिरिनुपर्ने मनसुन १९ दिन ढिलो गरी आजबाट बाहिरिएको छ ।आज राति देशभरको मौसम सफा रहनेसमेत महाशाखाले जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "१९ दिन ढिलो गरी बाहिरियो यस वर्षको मनसुन"

Leave a comment

Your email address will not be published.


*