काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ जना पुगेको छ ।त्यस्तै, १ सय ९४ जना कोरोना भाइरस निको भएर डिस्चार्ज भएका छन्। यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । त्यस्तै, गुल्मीका एक पुरूषकाे काेराेनाक कारण मृत्यु भएकाे छ । छत्रकाेट गाउँपालिका ५ का ६९ वर्षीय पुरूषकाे मृत्यु भएपछि हालसम्म मृत्यु हुनेकाे संख्या २३ पुगेकाे छ ।
४२१ जना कोरोना संक्रमित थपिए
TOPICS:कोरोना महामारी
Posted By: दीक्षण दैनिक ७ असार २०७७, आईतवार २०:२९
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "४२१ जना कोरोना संक्रमित थपिए"