६८ औ Miss World २०१८..!!

ताजा समाचारको लागि फलो गर्नुहोस ।

☆मेक्सिको कि सुन्दरी भेनेसा पोन्स दे लिओनले जितिन
☆फस्ट रनर अप थाईल्याण्डकी निकोलेनी लिम्सनुकन
☆नेपालबाट श्रृखला खतिवडा सहभागी भएकी थिईन 
उनी टप १२ मा पुगेर बाहिरिईन
☆शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी थिईन
☆प्रतियोगिता चीनको सान्या शहरमा भएको
☆विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भाग लिएका

Shares

Dikshan Online TV

Be the first to comment on "६८ औ Miss World २०१८..!!"

Leave a comment

Your email address will not be published.


*