वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखा — वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको आज निधन भएको छ । आज बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा शर्माको निधन भएको हो ।  उनलाई केही समयदेखि मुटुमा समस्या थियो। यस्तै पछिल्लो समय रक्तचाप र पिसाबमा पनि समस्या देखिएको थियो। उनको श्रीमती र २ छोरा छन्।

Shares

Dikshan Online TV

Be the first to comment on "वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन"

Leave a comment

Your email address will not be published.


*