चरिकोट–एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने भएका छन । शान्ती माया पाख्रिन यस पटक प्रतिनिधी सभामा एमालेको समानुपातिक कोटा बाट सांसद हुने पकका भएको छ । उनी २०६४ मा भएको संबिधान सभाको निर्वाचनमा एमालेको कोटाबाट पनि समानुपातिक सभासद थिइन । त्यसैगरी एमाले बैकल्पीक केन्द्रिय सदस्य रचना खडका पनि प्रदेश नंम्बर ३ बाट प्रदेश सभामा सासद हुने भएकी छिन । त्यसैगरी यस प्रदेशबाट एमालेबाट सरस्वती बस्नेत पनि प्रदेश सभामा सांसद हुने पक्का भएको छ । । एमालेको बिहिबार बसेको बैठकले निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावली उनीहरुको नाम पठाएसँगै उनी सभासद हुने निश्चित भएको छ
एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने
Posted By: दीक्षण दैनिक १४ पुष २०७४, शुक्रबार १६:३१
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "एमालेबाट दोलखाका ३ जना नेत्री समानुपातिक सांसद हुने"