काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य सुदर्शन कार्की उद्योग विभागकाे केन्द्रीय सदस्यमा मनाेनित भएका छन् । साेमबार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बिभाग लाई पुर्णता दिदै विभागकाे प्रमुखमा चिनकाजी श्रेष्ठ लाई मनाेनित गरेका हुन ।
केन्द्रीय सदस्यमा मनाेनित भएका कार्की नेपाली काग्रेस दाेलखाकाे पनि मनाेनित कार्यसमिति सदस्य हुन । उनि लामाे समयदेखि दाेलखामा व्यापार व्यवसाय गर्दै अाएका छन् । कार्कीले हाेटल संगम ,पेट्रोल पम्प लगाएतका व्यवसाय हरु सञ्चालन गर्दै आएका छन् ।
उनि दाेलखा उद्योग वाणिज्य महासघका पुर्व अध्यक्ष समेत भईसकेका छन् ।
यी हुन विभागका सदस्य हरु
उद्योग व्यापार विभाग — प्रमुख चिनकाजी श्रेष्ठ
उपप्रमुख अनिलकुमार रुग्गटा पर्सा
सचिव दीर्घमान श्रेष्ठ चितवन
सदस्य आनन्दराज मुल्मी कास्की
सदस्य प्रकाशसिंह कार्की सोलुखुम्बु
सदस्य रविन्द्रमान श्रेष्ठ बाँके
सदस्य सुदर्शन कार्की दोलखा
यो पनि हेर्नूहोस
Be the first to comment on "काग्रेसकाे उद्योग विभागकाे केन्द्रीय सदस्यमा दाेलखाबाट सदस्य सुदर्शन कार्की मनाेनित"