चरिकोट–निर्माणाधीन माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा शनिबा एक चिनिया मृत्यु भएको छ । उनको लोडरले किचेर मृत्यु भएको हो । आ सिया सिङ सु नामका उनी टेक्नीसियन सुपरभाइजरमा आयोजना कार्यरत रहेका थिए । सिनो हाइड्रो ब्युरो ११ कम्पनीको लोडरले ठक्कर दिएर गम्भिर घाइते भएका सु को धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दोलखाकी प्रहरी बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ ।
चिनियाँ नागरिकको लोडरले किचेर मृत्यु
Posted By: दीक्षण दैनिक २ मंसिर २०७४, शनिबार १८:४६
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "चिनियाँ नागरिकको लोडरले किचेर मृत्यु"