चितवन, ३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो । –––
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

Posted By: दीक्षण दैनिक ३० भाद्र २०८१, आईतवार ११:१४

३० माघ २०८१, बुधबार २०:००
२०८१ माघ ३०गतेको क्लिक गरेर Epaper पढ्नुहोस
१ फाल्गुन २०८१, बिहीबार १५:२४
Be the first to comment on "तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो"