चरिकोट–दोलखाको मतगणना अन्तिम तयारी हुन थालेको छ । नेपाली कांग्रेस दोलखाको उजुरी सम्बन्धमा निर्वाचन आयोग पत्र सँगै दलहरु मतगण्ना तयारीमा लागेका हुन ।प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि दोलखाबाट ३८ जना उम्मेदवार चुनावी मैदानमा छन्
दोलखाको मतगणना अन्तिम तयारीमा ,नेपाली कांङग्रेस दोलखाको उजुरी सम्वन्धमा निर्वाचन आयोगले यस्तो पठायो पत्र

Be the first to comment on "दोलखाको मतगणना अन्तिम तयारीमा ,नेपाली कांङग्रेस दोलखाको उजुरी सम्वन्धमा निर्वाचन आयोगले यस्तो पठायो पत्र"