प्रथम भयो दोलखाको सित्का मावि

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–कालिञ्चोक गाउँपालिका स्रोतकेन्द्र स्तरिय निबन्ध प्रतियोगितामा सित्का मावि प्रथम भएको छ । बुधबार भएको प्रतियोगितामा कालिनाग मावि सुनखानी द्वितीय, कालिञ्चोक बाल उदय तृतीय भएका छ । निबन्ध प्रतियोगितामा बिनिता खड्का प्रथम, कुसुम सेढाँई द्वितीय, विक्रम थामी तृतीय भएका हुन् । विजेता विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

Shares

Be the first to comment on "प्रथम भयो दोलखाको सित्का मावि"

Leave a comment

Your email address will not be published.


*