काठमाडौं – अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ । पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित (दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरुबाट सेयर भर्न पाउनेछन् । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।
माथिल्लो तामाकोसीको सेयर आजदेखि
Posted By: दीक्षण दैनिक १६ श्रावण २०७५, बुधबार ०८:३९
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
Be the first to comment on "माथिल्लो तामाकोसीको सेयर आजदेखि"