दोलखा जिल्लाको नागारिकता अनिबार्य
एक प्रती फोटो
बिबाह दर्ता
जन्म दर्ता
बसाइँसराइको हकमा आयोजना शुरु हुनुभन्दा पहिलानै बसाइँसराइ हुनु पर्ने
बिबाह गरि गएको दोलखाली चेलीको हकमा यदि नागरिकता परिवर्तन नभएको खण्डमा शेयर भर्न पाउने
बिदेशमा रहेको हकमा वेबसाईटबाट फाराम डाउनलोड गरि हस्ताक्षर गरि पठाएमा आफन्तले बुझाउन सकिने
फाराममा फोटो,हस्ताक्षर र भुक्तानी बुझाइ सके पछि सम्बन्धित गाउँ वा ठाउको एक जनाले बुझाउन सकिने
परिवारमा एक जनाको बैंक खाता भए हुने
डिम्याट खाता अनिवार्य नहुने तर तीन बर्षपछी अनिवार्य हुने।
नोट शेयर फारामको प्रकार
अति प्रभावित –हरियो रङ्को फाराम
प्रभावित सडकले छोएको–निलो रङ्को फाराम
कम प्रभावित –कालो रङ
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर भर्दा आबश्यक पर्ने कागजातहरु

Be the first to comment on "माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर भर्दा आबश्यक पर्ने कागजातहरु"